२५औं स्थापना दिवस तथा जेष्ठ सदस्य सम्मान कार्यक्रम
Sept. 9, 2024 135
ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको यस हिमालय सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरि २५औं स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले स्थापना दिवसका अवसरमा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको हो ।